पहिलो उत्तम ~ एकाइ २

कोर्शको व्याख्या

पहिलो उत्तममा स्वागत छ ~ एकाइ २

आधारभूत उपदेशहरूको अभ्यासमा मजबुत जग खडा गरिरहँदा हामीले आधार ग्रन्थका रूपमा अनागत बुद्ध मैत्रेयका उत्तरतन्त्र शास्त्र नामक अति गम्भीर ग्रन्थको सहारा लिन्छौँ। त्यस ग्रन्थमार्फत हामीले तथागतगर्भ, बोधि, त्रिरत्नका गुणहरूका बारेमा सिक्छौँ। अनि हामीले भगवान् शाक्यमुनि बुद्धको प्रथम धर्मचक्रप्रवर्त्तनको पहिलो उपदेश अर्थात चार आर्य सत्यका बारेमा चिन्तन अभ्यास गर्नेछौँ। त्यो चिन्तन अभ्यास संसार तथा निर्वाणका हेतु र फल अन्तर्गत समेटिएको हुन्छ।

तपाईंलाई धेरै अधिष्ठानहरू प्राप्त होस् र यी अभ्यासहरूले तपाईंमा परिवर्तनका अनुभूति पैदा गरोस् भन्ने कामना गर्दछौँ।

कोर्शका विषयवस्तुहरू

पाठ्यक्रम Content

Expand All
परिचय
खण्ड Content
0% Complete 0/1 चरण
शरणगमन ~ ३१ दिन
चार आर्य सत्य ~ ३४ दिन

आर्यतारा त्रिउत्तम कार्यक्रममा जोडिन यहाँ दर्ता गर्नुहोस्

हालको स्थिति
दर्ता गरिएको छैन
Price
Closed
सुरु गर्नुहोस्
यो पाठ्यक्रम हाल बन्द छ

छिटो पुग्ने लिङ्कहरू

कुनै पनि कोर्श उपलब्ध छैन।

Loading . . .

Scroll to Top

धर्मसन पत्रिका प्राप्त गर्नु होस्

"*" indicates required fields

पूरा नाम*
कृपया माथिको गणित समाधान गरेर तपाईं रोबोट होइन भनी प्रमाणित गर्नु होस्। कृपया नम्बरहरू मात्र हाल्नु होला।
This field is for validation purposes and should be left unchanged.

आ.ता.त्रि समाचारपत्रका लागि सदस्यता लिनुहोस्।

"*" indicates required fields

नाम*
माथिको गणित चुनौती समाधान गरेर हामीलाई तपाईं रोबोट होइन भनी देखाउनुहोस्। कृपया अंकहरू मात्र प्रविष्ट गर्नुहोस्।
This field is for validation purposes and should be left unchanged.

पाठ्यक्रम Content

Expand All
परिचय
खण्ड Content
0% Complete 0/1 चरण
शरणगमन ~ ३१ दिन
चार आर्य सत्य ~ ३४ दिन
This site is registered on wpml.org as a development site. Switch to a production site key to remove this banner.