Warning: Attempt to read property "ID" on null in /home/shedrub1/htdocs/shedrub1.com/wp-content/plugins/tuner/src/Course.php on line 53

Warning: Attempt to read property "ID" on null in /home/shedrub1/htdocs/shedrub1.com/wp-content/plugins/tuner/src/Course.php on line 210

Warning: Attempt to read property "ID" on null in /home/shedrub1/htdocs/shedrub1.com/wp-content/plugins/tuner/src/Session.php on line 123
लामा छुल्ठ्रिम शाङ्पो Archives - DharmaSun | Online Buddhist Teachings and Resources
Warning: Attempt to read property "ID" on null in /home/shedrub1/htdocs/shedrub1.com/wp-content/plugins/wordpress-seo/src/context/meta-tags-context.php on line 658

धर्मसनका शिक्षकहरू

DharmaSun is delighted to bring together online talks, courses, and live seminars offered by teachers from the Shedrub Mandala, associate professors, and guest teachers, who generously share their wisdom and advice.

शिक्षक द्रुत लिङ्क
शिक्षक द्रुत लिङ्क

लामा छुल्ठ्रिम शाङ्पो

Lama Tsultrim Sangpo

-निङ  शेड्रुब लिङ् गुम्बाको वरिष्ठ उमजे लामा छुल्ठ्रिम शाङ्पो पनि परिचित र लोकप्रिय व्यक्तित्व हुनु हुन्छ। राङ्झुङ येशे गोम्दे क्यालिफोर्नियाको केन्द्रमा लामाको रूपमा रहेर विद्यार्थी तथा पाहुनाहरूलाई पूजा धर्म अभ्यास सिकाउनुहुन्छ। तिब्बतसँग जोडिएको नेपालको उत्तरी क्षेत्रको दुर्गम पहाडी क्षेत्र नुब्रीमा जन्मनु भएको लामा छुल्ठ्रिमले १२ वर्षको उमेरमा नै प्रव्रजित हुनु भयो। आफ्नो भिक्षु तालिम र अध्ययन पूरा गरेपछि उहाँ उमजेको रूपमा प्रशिक्षित हुनु भयो। ३-वर्ष लामो ध्यान साधना पश्चात् पनि उहाँले ३0 वर्ष भन्दा बढीको उमजेको भूमिका निर्वाह गर्नुभयो।

फोटो ग्यालरी

Loading . . .

Scroll to Top

धर्मसन पत्रिका प्राप्त गर्नु होस्

"*" indicates required fields

पूरा नाम*
कृपया माथिको गणित समाधान गरेर तपाईं रोबोट होइन भनी प्रमाणित गर्नु होस्। कृपया नम्बरहरू मात्र हाल्नु होला।

आ.ता.त्रि समाचारपत्रका लागि सदस्यता लिनुहोस्।

"*" indicates required fields

नाम*
माथिको गणित चुनौती समाधान गरेर हामीलाई तपाईं रोबोट होइन भनी देखाउनुहोस्। कृपया अंकहरू मात्र प्रविष्ट गर्नुहोस्।
This site is registered on wpml.org as a development site. Switch to a production site key to remove this banner.