धर्मसनका शिक्षकहरू

DharmaSun is delighted to bring together online talks, courses, and live seminars offered by teachers from the Shedrub Mandala, associate professors, and guest teachers, who generously share their wisdom and advice.

शिक्षक द्रुत लिङ्क
शिक्षक द्रुत लिङ्क

खेन्पो कर्मा ग्युर्मे

Khenpo

१९८७ मा, कर्मा ग्युर्मेलाई ९ वर्षको उमेरमा, का-निङ शेड्रुब लिङ् गुम्बामा प्रव्रजित गरिएको थियो। उहाँ तोक्पा टुल्कुको नामबाट पनि चिनिनुहुन्छ। उहाँ यसै गुम्बामा विस्तृत बौद्ध शिक्षा, पूजा, कला  इत्यादि सबै पक्षहरू सिक्नु भएको थियो। १९९८ मा, कर्मा ग्युर्मे का-निङ गुम्बा कै नौ वर्षीय बौद्ध उच्च अध्ययन संस्थामा भर्ना हुनु भयो। साङ्गे येशे शेद्रा बाटै उहाँले खेन्पो डिग्री हासिल गर्नुभयो। खेन्पो कर्मा ग्युर्मेको अङ्ग्रेजी भाषा उत्कृष्ट छ। उहाँको आकर्षक शिक्षण शैलीको कारण उहाँलाई राङ्झुङ येशे इन्स्टिच्युटले शिक्षण संकायमा सामेल गरेको छ।

फोटो ग्यालरी

Loading . . .

Scroll to Top

धर्मसन पत्रिका प्राप्त गर्नु होस्

"*" indicates required fields

पूरा नाम*
कृपया माथिको गणित समाधान गरेर तपाईं रोबोट होइन भनी प्रमाणित गर्नु होस्। कृपया नम्बरहरू मात्र हाल्नु होला।

आ.ता.त्रि समाचारपत्रका लागि सदस्यता लिनुहोस्।

"*" indicates required fields

नाम*
माथिको गणित चुनौती समाधान गरेर हामीलाई तपाईं रोबोट होइन भनी देखाउनुहोस्। कृपया अंकहरू मात्र प्रविष्ट गर्नुहोस्।
This site is registered on wpml.org as a development site. Switch to a production site key to remove this banner.